Important Notice
बिश्राम स्थल
विश्राम स्थल नेपालको अत्यन्त जरुरी सुचना
===============================
विश्राम स्थल नेपालवाट यस अघि सदस्यता नलिनुभएका राजधानी काठमाडौंका मण्डलीहरुलाई पुनः सदस्यता वितरण खुला गरिएको हुँदा इच्छुक मण्डलीका पास्टर तथा अगुवाहरुले आजै सम्पर्क गरि विश्राम स्थल नेपालको सदस्यता सुरक्षित गर्नुहोस् ।
सदस्यता वितरणका लागि यही मिति २०७३ साल मंसिर ९ गते सम्म खुल्ला गरिएको जानकारी समेत गराउँदछौं । माथि उल्लेखित मितिमा विश्राम स्थल नेपालको सदस्यता लिनुभयो भने प्रत्येक चर्चले रु.३०,००० (तिस हजार) शुल्क तिर्नुपर्नेछ । अन्यथा यो तोकिएको मितिमा सदस्यता लिन आउनु भएन भने एक चर्चलाई शुल्क रु.५०,००० (पचास हजार) लाग्ने जानकारी गराउन चाहान्छौ ।
अधिक जानकारीको लागिः
अध्यक्ष,
विश्राम स्थल नेपाल, ललितपुर
फोन नं. ९८४१२९१३६३ र ०१ ५२००९३२
No comments:
Post a Comment